२०८३ बैशाख २६, शनिबार

शिक्षा

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नियुक्त भएका छन् । नेपाल […]

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने […]

प्रहरीसँगको झडपमा एक दर्जनबढी शिक्षक घाइते, नेपाल शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको […]

आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति नेपाल शिक्षक महासंघको आपत्ति

काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै […]

शिक्षामन्त्री विद्याले दिइन राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू […]

त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा‍‍.डा. केशरजंग बरालको राजीनामा सनाखतपछि स्वीकृत गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले राजीनामा दिएपछि […]

६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ। सामुदायिक विद्यालयको निम्न […]

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन्। चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले […]

आरआरमा मध्यराति अनेरास्ववियुले गर्‍यो तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ। […]

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न […]