२०८३ मंसिर ९, मङ्लबार

शिक्षा

६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ। सामुदायिक विद्यालयको निम्न […]

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन्। चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले […]

आरआरमा मध्यराति अनेरास्ववियुले गर्‍यो तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ। […]

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न […]

जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धात्मक […]

२०५८ सालदेखिका विद्यार्थीका लागि त्रिविमा मौका परीक्षाको फारम खुल्यो

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका […]

कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन्। अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा […]

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक संसदमा दर्ता

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। शिक्षामन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन […]

गोली प्रहारबाट मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको अन्त्येष्टि

गोली प्रहारबाट मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको दाहसंस्कार गरिएको छ । पसाहा खोलमा मृतक सर्राफको हिन्दु […]

वैदेशिक शिक्षामा अर्थोपार्जन र सम्भावनाको खोजी

सुश्मिता वानिया/गणेशमान बसेल। नेपालमा वर्षौनी विदेश पढ्न जाने विद्यार्थीको दर बढ्दो छ । नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनका अनुसार केही […]