२०८३ कार्तिक २, आइतवार

मुख्य समाचार

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र […]

मुख्यमन्त्री पाण्डे अस्वस्थ भएपछि रोकियो अध्यादेश

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । […]

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको […]

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति भण्डारीले अर्थ […]

पोखरामा देशभरका महानगर मेयरले रोपे लालीगुराँस

पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् । सराङकोटस्थित शिव मन्दिर […]

माओवादी स्थायी कमिटी बैठक बस्दै

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन […]

कांग्रेस र एमालेभित्र माओवादी पसेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको बताएका छन् । माओवादी केन्द्रको […]

हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु: रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई एकदिन राजाको रुपमा हेर्न चाहेको बताएका छन् । पारस […]

मधेश प्रदेशलाई सुख्खा प्रदेश घोषणा गर्न जसपा नेपालको माग

मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र हालसम्म किसानले रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न जनता […]

एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसक्यौँ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । […]