२०८३ असार २१, आइतवार

मुख्य समाचार

काठमाडौँ महानगरको मतगणनामा ढिलाइ
????????, ?? ????? ???????? ?????????????? ?????? ??????????????????? ????????? ???????? ?????? ? ?????? ? ????????? ????,????

काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब […]

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता

काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार १५२ मत गन्दा […]

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको सुरुवाती अग्रता

काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणना गर्दा उनले […]

काठमाडौं महानगरपालिकाको मतगणना शुरू

काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना शुरू भएको […]

मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचनको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान […]

बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । […]

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय […]

अपरान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान:निर्वाचन आयोग

निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ । आज देशभरका ७५३ वटै स्थानीय तहमा […]

पौने १२ बजेसम्म खस्यो करिब ३० प्रतिशत मत

क्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११.४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर […]