२०८३ असार २०, शनिबार

मुख्य समाचार

माओवादीको केन्द्रीय समितिमा खुला र समावेशीको हिस्सा बराबर हुने

नेकपा (माओवादी केन्द्र)मा अब केन्द्रीय समितिमा खुल्ला र समावेशीको हिस्सा बराबरी हुने भएको छ । पार्टीको संशोधित विधानअनुसार अब केन्द्रीय […]

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा […]

माओवादी महाधिवेशनमा प्रचण्डको प्रतिवेदन पारित

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि […]

‘प्रचण्ड’ आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी […]

माओवादी केन्द्रको महाधिवेशनमा २५ वटै समूहको रिपोर्टिङ सकियो

नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । […]

विभिन्न कार्यक्रमसहित तमु ल्होसार मनाइँदै (फोटोफिचर)

पुस १५ गते गुरुङ समुदायले विभिन्न कार्यक्रमसहित तमु ल्होसार मनाउँदै छन् । नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमु ल्होसार […]

प्रचण्डको प्रतिवेदनमाथि ११ टोली नेताको रिपोर्टिङ सकियो

नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन […]

माओवादी प्रतिनिधिले उठाए अमेरिकाको आलोचनाबारे प्रश्न

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको अमेरिकाको आलोचनाबारे थप प्रष्ट पार्न माग गरेका छन् । […]

प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको माओवादी […]

माओवादी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी […]