२०८३ असार २१, आइतवार

मुख्य समाचार

एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय […]

एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी०मा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । […]

राजनीतिमा लाग्ने तयारीमा रवि लामिछाने, छोडे ग्यालेक्सी टिभी

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्। उनी निकट एकले उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा […]

अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो: ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास […]

गोरखामा पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम

गोरखाको धार्चे गाउँपालिकाऔ ६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्छिन् । गुरुङ अनमी हुन् । सधैँ उनी […]

संसदमा पर्यटन मन्त्री आलेको गुनासो- अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । […]

मेयर बालेन साहसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटवार्ता

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व […]

प्रतिनिधि सभामा सांसद प्रेम सुवालको प्रश्न– कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो ?

प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन […]

राजसंस्था स्थापना असम्भव : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको […]