२०८३ मंसिर ४, बिहिबार

ताजा खबर

भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटियो

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। बुधबार बिहान निर्माणाधीन पुलको […]

बेलायती राजकुमार एडवर्ड र राजकुमारी सोफिया पोखरामा

बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन्। नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य […]

नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ […]

नदीमा डुब्दा एक युवकको मृत्यु

सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती […]

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा […]

नालामा लडेर एक जनाको मृत्यु

कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ। बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय […]

लागुऔषध चरेससहित ३० वर्षीया महिला पक्राउ

लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले भारतको उत्तरप्रदेश देवरिया मुबारकपुरकी ३० वर्षीया सरस्वती विकलाई […]

कल्भर्टमुनि एक पुरुषको शव फेला

उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ। आज दिउँसो सोही वडाको घलेडाँडा घर […]

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट घाइते भएका भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु […]

भरुवा बन्दुकसहित पाँचजना पक्राउ

सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन्। पक्राउ […]