२०८३ मंसिर ४, बिहिबार

ताजा खबर

प्रहरीका एआईजी आचार्यको अवकाश

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे […]

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास […]

काठमाडौं महानगर र गुणस्तर विभागबीच सम्झौता

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार […]

पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खु पुल नजिकै पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन्। बा.२० […]

हनुमानढोका नजिकै एक व्यक्ति मृत फेला

काठमाडौँको महानगरपालिकास्थित हनुमानढोका नजिकै एक व्यक्ति मृत फेला परेका छन्। बिहीबार बिहान करिब ७ बजे ३०/३५ वर्षीय सुजन शाक्य नाम […]

गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ […]

२० वर्षीय युवकले गरे आफ्नै आमाको हत्या

रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्। प्रहरीका अनुसार कञ्चन गाउँपालिका वडा नं. १ सुन्दर टोलका […]

भैँसीले हान्दा एक जनाको मृत्यु

सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। भैसी गोठमा घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले […]

अमेरिकी राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेपछि २० जना नेपालीलाई गरे देश निकाला

अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि २० जनालाई नेपाल फर्काइदिएको हो। फर्काइनेमा […]

आज पोखरा देशकै प्रदूषित सहर

पोखरा आज देशकै प्रदूषित सहर बनेको छ। वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ […]