२०८३ भदौ १, सोमवार

राजनीति

अब म सभापतिमा चुनाव लड्दिनँ :रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन […]

देउवा समूहको पदाधिकारीका उम्मेदवारी छान्न बालुवाटारमा बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]

हामी मिलेर नगए ओरालो यात्रा सुरु हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा एक्लै हिँड्न खोज्नेहरूको ओरालो यात्रा सुरु हुने बताएका छन् । कांग्रेसको १४औँ […]

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेताहरु आउने क्रम सुरु

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेताहरु आउने क्रम सुरु भएको छ । भृकुटीमण्डपमा सुरु हुन लागेको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा […]

एमाले अध्यक्ष ओली कांग्रेस महाधिवेशनमा सहभागी हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । कार्यक्रममा ओली सहभागी हुने […]

बिनानिष्कर्ष सकिएको देउवा समूहको बैठक आज बेलुका बस्दै

बालुवाटारमा आज बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । पदाधिकारीको टुंगो लगाउन भनी अनौपचारिकरुपमा बसेको बैठकले […]

देउवाद्वारा द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार […]

आज उद्घाटन हुँदै कांग्रेसको १४औँ महाधिवेशन
Eff]nLb]lv z'?x'g] g]kfnL sfu|];sf] !$ cf}+ dxflwj]zgsf] pd]bjf/x?sf] k|rf/ ;fdfu|Ln] ;lhPsf] e[s'6Ld08ksf] k|j]z4f/ . tl:j/ M k|bLk/fh jGt,/f;;

आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको […]

माओवादी केन्द्रले बढायो प्रदेश समिति पदाधिकारी र सदस्य संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ […]