२०८३ मंसिर ५, शुक्रबार

राजनीति

एमसिसी परियोजना फागुन १६ गतेभित्र पारित गर्न डेटलाइन

अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन तोकेको छ। प्रधानमन्त्री शेरबहादुर […]

राष्ट्रपतिद्वारा वसन्त श्रवण
j;Gt >j0f ;df/f]x sf7df8f}F $,kmfu'g M /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g,k|wfgdGqL s]kL zdf{ cf]nL,;efd'v clUgk|;fb ;fksf]6f df3 z'Sn k~rdLdf dgfOg] >Lk~rdLsf lbg dªunaf/ xg'dfg9f]sfl:yt gf;nrf]sdf j;Gt >j0f ;df/f]xdf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका […]

सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छ : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको टिप्पणी गरेका छन् । सुनसरीको धरानमा शनिवार प्रेस […]

प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उनको […]

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ: राष्ट्रपति

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी […]

बागमती प्रदेशसभाको ४ वर्षसम्म पनि कानुन निर्माणले पाएन पूर्णता

बागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेशसभा मंगलबार चौंथो वर्ष पुरा गरेर पाचौं वर्षमा प्रवेश गरेको हो […]

स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ […]

जेठ ४ मा चुनाव गर्नैपर्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी […]

एमसीसी बजेट जसरी होहल्लाका बीच पास हुँदैन: सभामुख सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् । भेटमा […]

निर्वाचन आयोगको जेठ ४ गते चुनाव गर्ने प्रस्ताव

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी […]