२०८३ भदौ १, सोमवार

राजनीति

राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व गरेनन् – शर्मा

राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले नेपाली राजनीतिका मुख्य दलहरुले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नगरेको भन्दै विरोध जनाएका छन् । […]

अब हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् […]

राप्रपामा अध्यक्ष पदको उमेदवार बन्न एक लाख रुपैयाँ शुल्क तोकियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रत्यक्ष निर्वाचन हुने पदहरूमा उमेदवारी शुल्क तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले अध्यक्ष पदमा उमेदवारी दिन […]

प्रचण्ड भन्छन्- एमालेका कारण संविधान संशोधन हुन सकेन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । बिहीबार केन्द्रीय […]

माओवादी को स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल […]

सभामुख भन्छन्- संसद् र न्यायपालिकाको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाइन्छ

सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका छन् । बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)को […]

त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी […]

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। आज […]

जबरालाई सत्तारुढ गठबन्धनको बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव
;Qf?b bnsf] a}7s sf7df8f}F, !^ dªl;/ M k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ;Qf¿9 bnsf] a;]sf] a}7s . t:jL/ M /f]zg ;fksf]6f ÷/f;;

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान […]

कमल थापा भन्छन्- मध्यमार्गी बाटोबाट अघि बढौँ

राप्रपा अध्यक्ष कमल थापाले मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन […]