२०८३ बैशाख २१, सोमवार

राजनीति

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत भएसँगै घिमिरेलाई तोकियो जिम्मेवारी

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको […]

एमाले महाधिवेशनमा चुनावी कार्यतालिका अझै बनेन, केन्द्रीय निर्वाचन समिति अध्यक्षमण्डलको निर्देशन कुर्दै

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन अर्थात् आइतबार नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण दिन हो । बिहान ८ बजे नै […]

विधान फेरियो ओली उम्मेदवार बन्न नपाउने भएपछि

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात […]

गुल्मीमा रोकियो कांग्रेसको मतदान

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा […]

माओवादी केन्द्र गुल्मीको तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार

माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ […]

आज माओवादी ७ सय ५३ वटै पालिकाको सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष […]

ओली भन्छन्- मलाई अप्ठ्यारा पार्नेहरूले आज प्रधानमन्त्रीका खुट्टा समातिरहेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । एमालेको […]

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकियो

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकिएको छ ।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको तयारी […]

निधिको कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन्।बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी […]