२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य बढ्यो

सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्