२०८३ बैशाख १६, बुधबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ। इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्