२०८३ बैशाख १२, शनिबार

मनाङ मर्स्याङ्दी जलविद्युतले माग्यो ठूलो संख्यामा कर्मचारी

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग गरेको छ।

कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुग्ने आवेदकले ७ दिनभित्र कम्पनीको कार्यालय पुल्चोक, ललितपुरमा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्