२०८३ बैशाख १६, बुधबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ तथा क्लेम विभागका लागि कर्मचारी माग गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुखका लागि एक जना, काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका क्षेत्रहरूका लागि असिस्टेन्ट म्यानेजर, सीनियर अफिसर, अफिसर, जुनियर अफिसर  (Jr. Officer) र असिस्टेन्ट पदमा केही संख्या माग गरिएको जनाएको छ।

योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरूले कम्पनीको आधिकारिक वेबसाइटमा गई आवश्यक विवरणहरू भरी आवेदन दिन सक्नेछन्।

-सूचना:

प्रतिक्रिया लेख्नुहोस्