२०८३ बैशाख १२, शनिबार

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

यस्तै हवाई इन्धनको मूल्य पनि बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्