लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।







प्रतिक्रिया लेख्नुहोस्