दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ।
दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र बनेको छ।
बजारमा बाहिरबाट खसी, बोका र च्यांग्रा धमाधम ल्याउन थालिएपछि दसैंको रौनक थपिन थालेको छ।







प्रतिक्रिया लेख्नुहोस्