२०८३ बैशाख २, बुधबार

गीत ‘तिमी सँग नजर जुधाइ’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको ‘तिमी सँग नजर जुधाइ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द प्रेमसागर पौडेलको रहेको छ भने संगीत राजन कार्कीको रहेको छ । केशबराज भट्टले निर्देशन गरेको उक्त गीतको भिडियोमा रोशन केसी र प्रियना आचार्य अभिनय देख्न सकिन्छ ।

यस गीतका छायांकार बुद्ध थापा हुन् भने प्रोडक्सन सूर्य ओली हुन् ।

प्रतिक्रिया लेख्नुहोस्