बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘फोटो सिरानी’ बोलको गीत सार्वजनिक भएको छ ।
नरेश बीबीसीको गीत संगित रहेको उक्त गीतमा मल्लले स्वर भरेका हुन् । ‘फोटो सिरानी’ गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् । गीतको छायाङ्कन बिकास बिसी र सुमन अर्यालले गरेका छन् । गीतको सम्पादन बिकाश बिसीले गरेका छन् भने गीत अडियो र भिडियो बीबीसी पिक्चर्सले गरेको हो ।
यो बाल गायक मल्लको पहिलो डेउडा गीत हो । गायक मल्ल रियालीटी शो ‘द भ्वाइस किड्स’ मा पनि सहभागी भएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्