‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा युवराज चौलागाईं अनुष्का पाठक स्वर रहेको छ । दिपिका रिमाल थापाको गीतमा युवराज चौलागाईंको संगीत रहेको छ । उक्त गीतको भिडियोको निर्देशन भुषण दाहालले गरेका छन् ।
गीतको भिडियोमा अञ्जली अधिकारी, युवराज चौलागाईंको अभिनय देख्न सकिन्छ । उक्त गीतको सम्पादन पदम तिमिल्सिनाले गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्