२०८३ बैशाख २, बुधबार

‘बर्षा याम’ सार्वजनिक

गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ । नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीले संगीत दिएका छन् ।

देवेश राईको एरेन्ज रहेको गीतको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा सुर्य पुरी र नाग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाङ्कन र सनम मगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्