देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्