२०८३ जेष्ठ ३, आइतवार

आज बस्ने प्रतिनिधि सभा बैठकमा एमालेले अवरुद्ध गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ ।

“नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,” नेकपा एमाले संसदीय दलका प्रमुख सचेतकले भने, “घटनाक्रम पुरानै भएकाले हामी आजको बैठकमा पनि पूर्ववत रुपमा प्रस्तुत् हुने छौं ।”

प्रतिक्रिया लेख्नुहोस्