२०८३ कार्तिक ३०, आइतवार

समाज

लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच बंगलादेशी नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ सशस्त्र […]

धरानमा हवाईफायर गरेर पाँचजना पक्राउ

प्रहरीले हवाईफायर गरी पाँचजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुई स्कोर्पियो गाडीमा गाँजा ‘लोड’ गर्दै गरेका पाँचजनालाई […]

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका वडा नं –९ गाइश्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। […]

प्रहरी मुख्यालयमा आज महत्वपूर्ण बैठक, डीआईजीहरूलाई पनि बोलाइयो

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका […]

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरी आवश्यक […]

ग्यास बिक्री व्यवस्थित गर्न भ्याट बिल अनिवार्य

ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको […]

थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ

१४ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु […]

प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

सामाजिक सेवामार्फत विपन्न समुदायको हितमा योगदान पुर्‍याउँदै आएकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिने भएको […]

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार […]

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाका फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाका फरार आरोपितहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । विभागले सूचना जारी […]