२०८३ असार २१, आइतवार

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिएको छ ।

आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरी खर्चको सीमा निर्धारण गरेको हो। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ।

आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १,३, ६, ७ र ८ नम्बरका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने छन् ।

प्रतिक्रिया लेख्नुहोस्