२०८३ भदौ ४, बिहिबार

राजनीति

केन्द्रीय सुरक्षा समितिबाट ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरिएको छ । बिहीबार […]

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट
dGqL e';fn;Fu /fhb"tsf] e]6sf7df8f}F, ( r}tM pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e';fn;Fu dGqfnodf a'waf/ lzi6frf/ e]6jftf{ ub}{ g]kfnsf nflu gj]{sf /fhb"t 6f]?g 8«D8fn . tl:a/M xl/ nfld5fg]÷/f;;

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको […]

उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय […]

लोकतान्त्रिक आन्दोलनको मूलधार र मुख्य शक्ति हामी नै हौ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले भएको दावी गरेका छन् । बुधबार […]

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भनि जारी गरेको आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न […]

मतदान केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ

स्थानीय तहको निर्वाचनका लागी आवश्यक मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ भएको छ । २०७९ […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार […]

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा।कुमार चुडालको इजलासमा […]

स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् । नेकपा एमाले सम्पर्क कमिटीले […]