२०८३ भदौ ६, शनिबार

राजनीति

स्वदेश फर्किए प्रचण्ड, भन्छन् – ‘के कारणले मोदीजीसँग भेट भएन मलाई पनि थाहा छैन’ (भिडियो)

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुनुको कारण आफूलाई थाहा नभएको बताएका […]

प्रचण्डले मोदीसँग नभेट्ने, आजै काठमाडौँ फर्किँदै

तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। उनले […]

सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको एमाले नेता पोखरेलको आरोप

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली […]

प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल गौतमलाई निर्वाचित गर्दै […]

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि […]

प्राकृतिक प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

भारत सरकारले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ ।शुक्रबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत […]

सुदूरपश्चिम प्रदेशका चार मन्त्रालयबाट मनपरी अनुदान वितरण

सुदूरपश्चिम प्रदेश अनुदान वितरण गर्नेमा अग्रस्थानमा देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकार मातहतका विभिन्न निकायले एक अर्ब […]

सरकारलाई एमालेको प्रश्न :वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो?

प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो? भनी प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको […]

एमालेले विद्यालाई उपसभामुखको उम्मेदवार बनाउने

नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले […]