२०८३ असार ५, शुक्रबार

युवा सं‌घका नेता श्रेष्ठको हत्यामा संलग्न दुईजना पक्राउ

राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन‍्।

हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको प्रहरीले जानकराी दिएको छ ।

महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षकले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्