तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा खबरखाना संवाददाता १४ पुस, २०७८१४ पुस, २०७८ सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्