सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा खबरखाना संवाददाता २ माघ, २०७८ सुदुरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर बिदा दिएको हो ।थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्