२०८३ मंसिर १, सोमवार

समाज

जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले […]

सन्दर्भ ६७ औँ प्रहरी दिवस: चौबीस घण्टे सेवा, न बिदा न सुविधा!

चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा […]

सुदूरपश्चिममा हुलाकी सडकः अर्बौ लगानी, गति सुस्त

सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक […]

सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा […]

काठमाडौं र ललितपुरमा तीन जना मृत फेला

काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको काठमाडौं महनगरपालिका–३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर […]

गोंगबुबाट ११ जना जुवाडे पक्राउ

काठमाडौंको गोंगबु स्थित गेस्ट हाउसबाट प्रहरीले ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गोंगबु स्थित ओयो गेस्ट हाउसमा जुवा खेलिरहेको […]

बाढी र पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

पछिल्लो चौबीस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी […]

अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा […]

फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
km]jftfnsf] hns'DeL ;/;kmfO ul/Fb} n]vgfy, @% c;f]h M nuftf/sf] jiff{;Fu} kf]v/fsf] ko{6sLo If]q km]jftfndf hns'DeL emf/ km}lnPkl5 dËnaf/ laxfgb]lv kf]v/f dxfgu/kflnsfn] km]jftfn ;/;kmfO cleofg ;'? . kf]v/fleq /x]sf ljleGg ;ª3;+:yf tyf ;/sf/L sfof{nosf sd{rf/LnfO{ laxfg tfndf km}lnPsf] hns'DeL emf/ tfnaf6 aflx/ lgsfNb} . b; jif{b]lv km]jftfndf hns'DeL emf/ km}lnPs} 5 . tl:a/ M Clif/fd a/fn ÷/f;;

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न […]