२०८३ मंसिर १, सोमवार

समाज

सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान […]

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

सिराहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोल बजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई […]

वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध […]

म्याग्दी पहिरो: एकै परिवारका पाँच जनाकै मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मंगलबार बिहान करिब ३ […]

२५ स्थानीय तहका २३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ […]

२४ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण हुने

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरेको […]

पहिरो कारण वीपी र मध्यपहाडी लोकमार्गमा यातायात आवागमन अवरुद्ध

लगातारको अविरल वर्षाका कारण सिन्धुलीमा वीपी र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडकमा यातायातका साधनहरुको आवागमन अवरुद्ध भएको छ […]