२०८२ अशोज २७, सोमवार

विश्व

एमसिसीको काम अघि बढाउन अमेरिकी सरकारको अनुमती

अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को काम अघि बढाउन अनुमती दिएको छ […]

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृत्यु

युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृत्यु भएको छ। बढ्दो भोकमरीका कारण […]

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । […]

स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा […]

अमेरिकामा आगलागी हुँदा १६ जनाको मृत्यु, १२ हजार घर ध्वस्त

लस एन्जलस-अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको […]

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको हृदयघातका कारण निधन

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको बुधबार हृदयघातका कारण निधन भएको छ। ७३ वर्षीय नन्दी प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए। […]

ब्राजिलमा जन्मियो २ फिट लामो ७ केजीको बच्चा

ब्राजिलमा हालै २ फिट लामो र ७.३ केजीको बच्चाको जन्म भएको छ। उनको ठूलो आकारको कारण बच्चालाई अस्पतालमा शल्यक्रियाद्वारा निकालिएको […]

आगो नियन्त्रणबाहिर गएपछि हलिउडका कलाकार पनि लागे सुरक्षित स्थलतर्फ

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जंगलबाट फैलिएको आगो बस्तीमा आएपछि यसले भयानक रुप लिएको […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ। बंगलादेशले मंगलबार उनीसहित ९७ जनाको पासपोर्ट रद्द गरेको द हिन्दुले […]

चीनमा भूकम्प: मृत्यु हुनेको संख्या १२६ पुग्यो

चीनको तिब्बतमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री […]