२०८३ बैशाख २०, आइतवार

तार तान्ने क्रममा करेन्ट लागेर शहीदलखन-४ मा एक जनाको मृत्यु

गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्