तार तान्ने क्रममा करेन्ट लागेर शहीदलखन-४ मा एक जनाको मृत्यु खबरखाना संवाददाता १७ जेष्ठ, २०७९१७ जेष्ठ, २०७९ गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्