२०८३ बैशाख २६, शनिबार

किसानलाई धान भित्र्याउने चटारो (तस्बिर)

म्याग्दीको बेनी नगरपालिका– १० पात्ले खेतमा पाकेको धान झाट्दै र परालको दाइँ गर्दै किसान ।

किसानलाई धान भित्र्याउने चटारो । माछापुच्छ्रे गाउँपालिका–८ का स्थानीय किसान दाइँ हाल्दै ।

तस्बिर: कमल खत्री /जमुनावर्षा शर्मा

प्रतिक्रिया लेख्नुहोस्