किसानलाई धान भित्र्याउने चटारो (तस्बिर) खबरखाना संवाददाता १७ कार्तिक, २०७९ म्याग्दीको बेनी नगरपालिका– १० पात्ले खेतमा पाकेको धान झाट्दै र परालको दाइँ गर्दै किसान ।किसानलाई धान भित्र्याउने चटारो । माछापुच्छ्रे गाउँपालिका–८ का स्थानीय किसान दाइँ हाल्दै ।तस्बिर: कमल खत्री /जमुनावर्षा शर्मा
प्रतिक्रिया लेख्नुहोस्