२०८३ असार २०, शनिबार

मुख्य समाचार

संसद बैठकको कार्यसूचीमा राखियो एमसिसी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता पेश हुने […]

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो […]

एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने, पारित नगर्ने

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी […]

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ बनाउन सबै प्रतिबद्ध हुनु पर्छ : प्रधानमन्त्री देउवा
k|wfgdGqL ;Daf]wg sf7df8f}F, & kmfu'g M k|wfgdGqL z]/axfb'/ b]pjf zlgaf/ 6'Fl8v]ndf cfof]lht /fli6«o k|hftGq lbj; sfo{qmddf ;Daf]wg ub}{ . k|d k|hftGq lbj; d"n ;df/f]x ;ldltsf] cWoIf;d]t x'g'x'G5 . t:jL/ M /Tg >]i7÷ /f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट […]

शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट […]

आज राप्रपा नेपालको घोषणा गर्दै कमल थापा

प्रजातन्त्र दिवसको अवसर पारेर राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आज राप्रपा नेपालको घोषणा गर्न लागेका छन्। केही दिनअघि हेटौंडामा पत्रकार सम्मेलन […]

आजको बैठकमा एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने […]

सकेसम्म यो गठबन्धन बचाउँछौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत […]

देउवाले प्रचण्डलाई भने- ‘एमसीसी शुक्रबार संसदमा टेबल हुन्छ’

अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल […]

सत्ता गठबन्धनको बैठक बस्दै

संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री एवं […]