२०८३ कार्तिक ४, मङ्लबार

मुख्य समाचार

जजिराको जहाजमा रगतदेखिएपछि चरासँग ठोक्किएको आशंकामा ‘होल्ड’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको ‘होल्ड’ भएको छ । एक सय २१ जना […]

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार जित नजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा […]

पोखरा मेयरमा गठबन्धनका आचार्य, उपमेयरमा एमालेकी मञ्जुदेवीको अग्रता

स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । […]

पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र […]

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ । चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो […]

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली […]

मोडल ग्लोबलका सञ्चालक पाण्डेमाथि मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान गर्ने प्रहरीको तयारी

बलात्कार आरोपमा पक्राउ गरिएका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही […]

ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले […]

गृह मन्त्रालयले भन्यो- आठ वर्षअघिको बलात्कार घटनामा छानबिन शुरू भइसकेको छ

आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकले बलात्कार र यौन दुर्व्यवहार गरेको घटनामा छानबिन शुरू भइसकेको गृह मन्त्रालयले […]