२०८३ असार १७, बुधबार

मुख्य समाचार

शेखर कोइराला समूहका काँग्रेस कार्यसम्पादन समिति बैठकअघि तीन निष्कर्ष

नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय […]

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा […]

स्थानीय तह निर्वाचनको घोषणा क्याबिनेट बैठकबाट हुने

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि […]

देउवा, ओली र चण्डबीच बालुवाटारमा बैठक जारी

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको अनुमोदन तथा अगामी चुनाव लगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली […]

एमसिसी परियोजना फागुन १६ गतेभित्र पारित गर्न डेटलाइन

अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन तोकेको छ। प्रधानमन्त्री शेरबहादुर […]

राष्ट्रपतिद्वारा वसन्त श्रवण
j;Gt >j0f ;df/f]x sf7df8f}F $,kmfu'g M /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g,k|wfgdGqL s]kL zdf{ cf]nL,;efd'v clUgk|;fb ;fksf]6f df3 z'Sn k~rdLdf dgfOg] >Lk~rdLsf lbg dªunaf/ xg'dfg9f]sfl:yt gf;nrf]sdf j;Gt >j0f ;df/f]xdf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका […]

देशभर थप १ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप १ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ […]

प्युठान बिवाहको जीप दुर्घटना, मृतक आठ जनाको पहिचान खुल्यो

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठै जनाको पहिचान भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट […]

२ हजार ५ सय २६ जना कोरोना संक्रमित हुँदा १६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उनको […]