२०८३ असार २०, शनिबार

मुख्य समाचार

विश्वप्रकाश शर्मा उमेदवारी दर्ता गराउँदै

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी दर्ता गराउँदै छन् । उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेका छन् । “सबै […]

सहमहामन्त्रीमा मानबहादुर र बद्री पाण्डेको उमेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि नेताहरू मानबहादुर विश्वकर्मा र बद्री पाण्डेले उमेदवारी दर्ता गराएका छन् । काठमाडौंको राष्ट्रिय […]

अब म सभापतिमा चुनाव लड्दिनँ :रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन […]

देउवा समूहको पदाधिकारीका उम्मेदवारी छान्न बालुवाटारमा बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]

हामी मिलेर नगए ओरालो यात्रा सुरु हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा एक्लै हिँड्न खोज्नेहरूको ओरालो यात्रा सुरु हुने बताएका छन् । कांग्रेसको १४औँ […]

आज उद्घाटन हुँदै कांग्रेसको १४औँ महाधिवेशन
Eff]nLb]lv z'?x'g] g]kfnL sfu|];sf] !$ cf}+ dxflwj]zgsf] pd]bjf/x?sf] k|rf/ ;fdfu|Ln] ;lhPsf] e[s'6Ld08ksf] k|j]z4f/ . tl:j/ M k|bLk/fh jGt,/f;;

आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको […]

माओवादी केन्द्रले बढायो प्रदेश समिति पदाधिकारी र सदस्य संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ […]

शशांक र प्रकाशमानबीच चाक्सीबारीमा वार्ता

नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर […]