२०८३ असार १९, शुक्रबार

मुख्य समाचार

महाधिवेशनमा नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलेन: ओली

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका […]

एमालेकाको महाधिवेशनका लागि सुदूरपश्चिमबाट १६९ प्रतिनिधि छनोट

सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ भने केही जिल्लामा विवाद भएको छ। एमाले प्रदेश कमिटीका अनुसार, मंगलबारसम्म […]

एमाले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने

सोमबार ३ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो। […]

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै कानुन व्यवसायीले बुझाए सभामुखलाई ज्ञापनपत्र

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल […]

एमाले महाधिवेशनमा ओलीलाई सर्वसम्मत हुन रोक्ने तीन चुनौती

नेकपा एमालेको १० मंसिरमा सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने […]

प्रधानन्यायाधीशले १३ इजलासमा ४ सय ५४ मुद्दा तोके

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पेसी तोकेका छन् । उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४ सय ५४ […]

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै  कानून व्यवसायीहरुले सभामुखलाई ज्ञापनपत्र बुझाउने

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेपाल बार […]

भीम रावलको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको […]

हामीले बनाएको निति नै राष्ट्रिय नीति हो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले जुन नीति बनायो, त्यही राष्ट्रिय नीति हुने दाबी गरेका छन्। […]