२०८३ असार २०, शनिबार

मुख्य समाचार

 लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमण गरी फरार आरोपी भारतबाट पक्राउ

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। रड […]

प्रहरी भन्दै इमेलबाट धम्की र चेतावनी: अनुसन्धान गर्दै प्रहरी

नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेको छ। प्रहरी संगठनकै दुरुपयोग गरेर केही व्यक्तिले धम्क्याउने गरेको गुनासो आएको […]

दुई सरकारी गाडी ठोक्किएर मधेश प्रदेशका मन्त्री शत्रुधनप्रसाद सिंह घाइते

दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ। गएराति साढे ९ बजेतिर […]

सुनसरीमा आफ्नै साथीहरूले गरे खुकुरी प्रहार गरी हत्या

सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा […]

गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु

भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको […]

डा. निकोलस भुसाल धरौटीमा रिहा

डा. निकोलस भुसाल धरौटीमा रिहा भएका हुन्। उनी ५० हजार धरौटीमा रिहा भएका हुन्। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र […]

कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन्। अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा […]

जनतालाई सेवा दिन र विकास बढाउन अध्यादेश ल्याइएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १५-२० दिनपछि संसद खुल्ने बताएका छन्। संसद बन्द गरेर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले विरोध गरिरहेका बेला […]

भाटभटेनीका नियमित ग्राहकलाई यो वर्ष २२ करोडको गिफ्ट भौचर घोषणा

भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ। यस्तो उपहार […]

नेपाल एसबीआई बैंकको सीईओमा तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्। उनलाई भारतीय स्टेट बैंकले नेपालका […]