२०८३ अशोज २२, बिहिबार

मुख्य समाचार

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले […]

५ वटा कम्पनीले एनआईसी एसिया बैंकको साढे १४ लाख कित्ता शेयर बेच्दै

विभिन्न ५ वटा कम्पनीहरुले एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएका छन्। ५ वटा कम्पनीले आफ्नो […]

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन भएको छ। भारत आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर […]

आज होली: हर्षोल्लासका साथ मनाइँदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त […]

बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रिय बैंकले २१ […]

बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन्। सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन […]

काठमाडौँ उपत्यकाको विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा

काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थान देखिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ […]

कास्कीको मादी गाउँपालिका सैमराङ केन्द्रबिन्दु भएर भूकम्प

कास्कीको मादी गाउँपालिकामा पर्ने सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको रास्ट्रय भूकम्प […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुझायो काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ। पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

बीमाको लोभमा आफ्नो पसलमा आफैं लगाए आगो

बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ। गत पुसमा मात्र पोखरा–८ न्युरोडमा […]