२०८३ असार २१, आइतवार

मुख्य समाचार

राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका […]

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप […]

वामदेवको नयाँ पार्टीः ६९ सदस्यीय केन्द्रीय कमिटी

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे […]

बामदेव गौतमले आज नयाँ दलको घोषणा गर्दै

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन्। रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे […]

काठमाडौँमा १२ जना हैजाका बिरामी भेटिए

काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक […]

आईजीपी नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ। यसअघि असार […]

को हुन् श्रममन्त्रीमा नियुक्त भएका शेरबहादुर कुँवर?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा […]

नवनियुक्त मन्त्रीको शपथ सोमबार

काठमाडौं– आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरुको शपथ ग्रहण सोमबार हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ कांग्रेस माओवादीका मन्त्रीलाई […]

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’
a}7sdf dGqL cfn] sf7df8f}F, !* df3 . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] dªunaf/ a;]sf] g]kfn gful/s p88og k|flws/0fsf] a}7sdf p7]sf ljifodf hfgsf/L lnFb} . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार […]

घट्यो सवारी साधनको भाडा, कहाँ जान कति तिर्नुपर्छ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले आज आइतबारदेखि नै लागू […]