२०८३ साउन ३०, शनिबार

राजनीति

एमसीसी अनुदान भएकोले अनावश्यक राजनीति गर्न मिल्दैन: प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान भएकोले अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । […]

ओलीद्धारा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् । मंगलबार […]

कांग्रेस संसदीय दलको बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्दैछ । दिउँसो २ बजे […]

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले नेकपा […]

कैलालीका थप २० जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी […]

खोटाङमा काँग्रेसको एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न

नेपाली काँग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट […]

दैलेखकी १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् । दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर […]

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुबिच शनिवार पनि भेटवार्ता

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु शनिवार पनि भेटवार्तामा जुटेका छन् । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका […]

एमालेका उपाध्यक्ष वामदेव गौतमद्धारा पार्टी परित्याग

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन […]

गृहमन्त्री खाँण र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए […]