२०८३ साउन २९, शुक्रबार

राजनीति

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल […]

मन्त्री बनेको पहिलो दिन नै अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाले लगत्तै नव नियुक्त स्वास्थ्य मन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका छन् […]

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद्को कार्य विभाजन, कसले कुन मन्त्रालय पाए?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले थप १२ […]

माओवादी केन्द्रबाट नयाँ बन्ने तीन मन्त्री टुंगिए

नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री […]

रास्वपाबाट ३ मन्त्रीको टुंगो लाग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले […]

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटमा […]

राष्ट्रिय सभा उप-चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि […]

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो […]

प्रधानमन्त्री प्रचण्डले पाए असाधारण विश्वासको मत

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् […]