२०८३ भदौ १, सोमवार

राजनीति

आत्महत्याको बाटो नरोज्नुहोस्, जीवन महत्त्वपूर्ण छ: गृहमन्त्री खाण

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको […]

निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा […]

दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन आयोगको पत्र

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ ।प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला […]

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन […]

स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न बालेनसँग बाबुरामको आग्रह

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका […]

सिफारिस समितिले क्षेत्राधिकार विस्तार गर्न मिल्दैन: पूर्वप्रधानन्यायाधीशहरू
lgnlDat k|wfgGofofwLz ha/f – a}7sdf Pdfn] pkfWoIf kf]}8]nnufot sf7df8f}F, !^ ebf]} . lgnlDat k|wfgGofofwLz rf]n]G› zDz]/ ha/f laxLaf/ l;+xb/af/df cfof]lht dxfleof]u l;kmfl/; ;ldltsf] a}7sdf ;xefuL x'Fb} g]skf -Pdfn]_ pkfWoIf lji0f' kf]}8]nnufot . tl:a/ M rG›snf If]qL, /f;;

सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिले क्षेत्राधिकारभन्दा बाहिर जान नसक्ने बताएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्न सक्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् […]

आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको […]